कास्कीमा फरार २ प्रतिवादी प्रकाउ
पाेखरा | असार ७, २०८०
पोखरा: उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीले कैद र जरिवाना फैसला गरेर हाल सम्म फरार रहेका दुई प्रतिवादीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ ।
उच्च अदालत पोखराले बैकिङ कसूर मुद्धामा १ महिना कैद र २० लाख जरिवाना सुनााइएका पोखरा महानगरपालिका ३१ नहरचोक बस्ने ३६वर्षीय हरी नेपालीलाई कास्की प्रहरीले प्रकाउ गरेको हो ।
यस्तै जिल्ला अदालत कास्कीले जुवातास मुद्धामा २४ दिन कैद र १ हजार ६सय जरिवाना भुक्तान गर्न बाँकी रहेका मुस्ताङको थासाङ गाउँपालिका ३ घर भइ पोखरा महानगर १२ चिसापानी बस्दै आएका ३३ वर्षीय नविन गौचनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

